image
image

सर्‍यो एमालेको विधान अधिवेशन, कहिले हुन्छ ?

काठमाडौँ  २६ भदौ । नेकपा एमालेको विधान अधिवेशन सरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अधिवेशन असोजको तेस्रो हप्ता गर्ने गरी सरेको हो ।


विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

एमालेको विधान महाधिवेशनका लागि ३ हजार प्रतिनिधि चयनको टुंगो लगाउनका लागि अधिवेशन सरेको बुझिएको छ । प्रतिनिधि को को राख्नेबारे एमालेभित्र कुरा मिल्न बाँकी छ ।-File Photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।