image
image

सरकारले बढायो कृषि तथा पशु बीमा शुल्कमा दिने अनुदान

काठमाडौँ, २६, भदौ । सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन र सम्भावित उत्पादन जोखिम न्यूनीकरण गर्न दिँदै आएको बाली तथा पशु बीमा शुल्कमा दिने अनुदान बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तु्त गरेको चालू आर्थिक वर्षको शंसोधित बजेटमार्फत बाली तथा पशु बीमा शुल्कमा दिइने अनुदानको दायरा बढाई ८० प्रतिशत पुर्याएको बताए ।

यसअघि केपी शर्मा ओली सरकारले ७५ प्रतिशत दिँदै आएको अनुदान घटाएर ५० प्रतिशतमा झारेको थियो । शेरबहादुर देउवा सरकारले कृषि उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन गर्ने नीतिअनुरुप बाली तथा पशु बीमा अनुदान बढाएको हो ।

यसअघि सरकारले बीमा प्रिमियम शुल्कमा किसानले ७५ प्रतिशत अनुदान पाउँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।