उपत्यकामा अझै ७ हजार बढी सक्रिय संक्रमित
काठमाडौँ २३ भदौ । काठमाडौँ उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौँका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, काठमाडौँ उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँ ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन्।
यस्तै, काठमाडौँ उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँ ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन्।