image
image

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

काठमाडौँ, २३, भदौ । भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको छ । अस्पतालले विभिन्न ६ पदमा १४ कर्मचारीको माग गरेको हो । अस्पतालले फार्मेसी अधिकृत, फार्मेसी सहायक, रेडियोग्राफर टेक्निसियन, ल्याब असिस्टेन्ट सहायक कम्युटर अपरेटरको माग गरेको हो ।

अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवाका लागि कर्मचारीका लागि दरखास्त आह्वान गर्न माग गरेको हो । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।