image
image

कोरोना निको भएका बिरामीमका पोस्ट कोभिड

काठमाडौँ, २३, भदौ । कोरोना संक्रमण निको भएका व्यक्तिमा पोस्ट कोभिडको जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरुले कोभिड निको भएपति हुने समस्या भनेका छन् । शुक्रसाज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादु पुनले कोरोना संक्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । पोस्ट कोभिडका करण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभुति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने पुनले बताएको छन् । 

पोस्ट कोभिड भएका बिरामीमा मनोपामर्श आवश्यक रहेको बताए । अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलार्य पनि यस्तैै हुन्छ कि भन्ने मनोभाव हुन्छ । त्यसैले यस्तो समस्या आउँदा धेरै डराउने हँदा मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए ।

पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनले जानकारी दिए ।कोरोना सङ्क्रमण भएको बेला निकै गाह्रोे भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उनी भन्छिन्, निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।


कोरोना सङ्क्रमण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट कोभिड अर्थात् कोरोना निको भएपछि हुने समस्या भएको जानकारी दिए। धेरैले पोस्ट कोभिडका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।