image
image

उपत्यकामा ५१९ जनालाई संक्रमण

काठमाडौँ २२ भदौ । काठमाडौँ उपत्यकामा ५१९ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौँमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन्।

यस्तै काठमाडौँ उपत्यकामा ७३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ४०१९, ललितपुरमा २०१५ र भक्तपुरमा १२७६ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।