उपत्यकामा ६०६ जनालाई संक्रमण
काठमाडौँ २१ भदौ ।काठमाडौँ उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौँ उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।