image
image

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ, २१, भदौ । रुकुममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडकमा पहिरो खसेपछि जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् । सडक खुलाउनका लागि बिहानैदेखि दुईवटा मेसिन प्रयोग भएका छन् । ठूलो पहिरो झरेकोले सडक खुल्न नसकेको कालिका कन्स्ट्रक्सनका सुपरभाइजर प्रकाश शाहीले जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।