संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
काठमाडौँ, २१, भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।
६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ, नगरप्रमुख लिंथेपले भने, म पनि घटनास्थलमा जाँदैछु ।
६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ, नगरप्रमुख लिंथेपले भने, म पनि घटनास्थलमा जाँदैछु ।









