सोलुखुम्बुका विद्यालयहरु खुले
काठमाडौँ,२१, भदौ । सोलुखुम्बुका विद्यालयहरु खुल्न थालेका छन् ।स्थानीय तहको निर्णय अनुसार हिजोदेखि नै धेरैजसो विद्यालयहरुमा नियमित पढाई हुन थालेको हो ।
सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी र खुम्बुपासाङल्हमू गाउँपालिकामा पठनपाठन हुन थालेको हो ।स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा पालिकाभित्रका सबै विद्यालय खुलेका हुन् ।
अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय र सम्पर्क गर्ने, सबै शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरुको आवश्यक तयारी गरेर पठनपाठन थालेको स्थानीय तहहरुले जनाएका छन् ।