image
image

भिसा सकिए पनि लुकेर बसेका एक चिनियाँ नागरिक पक्राउ

काठमाडौा, २१, भदौ । भिसा अवधि सकेर पनि लुकेर बसेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वानलाई आइतबार पक्राउ गरेको हो। उनी सौराह क्षेत्रमा लुकिछिपी बसेको प्रहरीको भनाइ छ। 

उनी नेपाली महिलासँग प्रेम सम्बन्ध थिए। उनीहरूसँगै बस्थे। तर चिनियाँ नागरिकको भिसाको मिति सकेपनि यहीँ बसेको भएर हामीले ल्याएका हौं, चितवन प्रहरी उपरीक्षक ओम अधिकारीले भने। उनको सन् २०२० अप्रिल १७ गते नै भिसा सकिएको उनले बताए। 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाएको प्रहरीले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।