image
image

सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध 

काठमाडौँ, २१, भदौ। स्याङ्जाको फेदीखोला गाउँपालिका–१, बेसारेमा पहिरो खस्दा उक्त स्थानमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब ३ बजेदेखि सडक अवरुद्ध भएको हो ।

अविरण वर्षापछि सडकमाथिबाट पहिरो खसेका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी फेदीखोलाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।