image
image

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिको ज्यान गयो  

काठमाडौँ, २१, भदौ । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र उहाँका पाँच वर्षका नातिको ज्यान गएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा पुरिँदा थापाका छोरा र बुहारी घाइते भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।