नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै
काठमाडौँ, २१, भदौ । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।
गृहमन्त्री बालकृष्ण आँणले एआईजी दरबन्दी थपका लागि मन्त्रलयबाट नै फाइल बनाए मन्त्रिपरिषझा लगेकाले अबको केही दिामा नै नयाँ दरबन्दी थपको निर्याय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठुलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ अधिकृतहरुले आक्रोश व्यक्त गरेका छन् ।