image
image

टेकु अस्पतालका शैय्या खाली हुँदै 

काठमाडौँ, २०, भदौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको चाप घट्दै गएको छ। 

अस्पतालका अनुसार आइसीयू २४ शैय्या मध्य १६ शैय्या, एचडियु ४० मध्ये २२ शैय्या र इमरजेन्सी वार्डमा २० मध्ये ४ जना मात्रै उपचारत छन् । 

अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा अहिले कोरोना भाइरस संक्रमितको चाप घटेको बताए । अस्पतालको इमरजेन्सी  कक्ष खालि हुँदै गएको छ ।

कुनै बेला गम्भीर कोरोना भाइरस संक्रमितको शैय्या अभावमा अस्पतालको प्राङगणमा उपचार गर्नुपर्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।