संसद अधिवेशन बोलाउन सरकारको सिफारिस
काठमाडौँ १९ भदौ । सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीलाई बताए।
भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको उनले बताए।सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।