image
image

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता/ कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
 

पार्टीको काममा व्यस्त रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै अत्यावश्यक कामबाहेकका भेटघाट बन्द गरिएको छ ।

आज काठमाडौँ महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन कार्यक्रम रहेको थियो । तर, अस्वस्थ भएसँगै उनी कार्यक्रम अनुपस्थित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।