शनिबारदेखि चन्द्रागिरि केबुलकार र सञ्चालनमा आउने
काठमाडौँ १८ भदौ । चन्द्रागिरि केबुलकार र हिल्समा रहेको जिपलाइन शनिबारदेखि सञ्चालनमा आउने भएको छ। कोरोना महामारीका कारण बन्द रहेको उक्त केबुलकार र जिपलाइन भोलिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालनमा ल्याउन लागिएको हो ।
शनिबारदेखि केबुलकार सञ्चालन गरिन लागिएकाे हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताएका छन् ।त्यस्तै केबुलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरिएको छ।