नेपाली कांग्रेस चितवनको अधिवेशन २१ गते
काठमाडौं, १८, भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत चितवन जिल्लामा २१ गते वडा अधिवेशन गरिने भएको छ । निर्वाचन अधिकृत कमल मोहन पोखरेलका अनुसार सरोकारवाला पक्षसँग भएको छलफलबाट २१ गतेलाई वडा अधिवेशनको मिति तोकिएको छ ।
पोखरेलका अनुसार आज ९शुक्रबार०वडा अधिवेशनका लागि मतदान अधिकृतहरु तोक्ने काम सम्पन्न भएको छ । मतदान अधिकृतहरुलाई प्रशिक्षण गर्ने कार्य पनि निर्वाचन समितिले आज (शुक्रबार) सम्पन्न गरेको छ ।
जिल्ला कार्यसमिति, पूर्व पदाधीकारीहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुसँग छलफलबाट हामीले २१ गतेलाई अधिवेशनको मिति तोकेका हौं, पोखरेलले भने,आजै उहाँहरुलाई अधिवेशनका लागि आवश्यक सामग्री उपलव्ध गराएर हामी वडातर्फ खटाउँछौं ।