image
image

नयाँ बानेश्वरस्थित बागमती नदीमा शव फेला

काठमाडौँ १८ भदौ । नयाँ बानेश्वरस्थित बागमती नदीमा शव फेला परेको छ । उक्त मृत अवस्थामा भेटिएको शव काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ रहेको  महानगरीय प्रहरी परिसर काठमाडौँले बताएको छ ।

बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । 
   
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।