image
image

कांग्रेस महाधिवेशनः आजबाट वडा अधिवेशन सुरु

काठमाडौँ, १८, भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तालिकाअनुसार आजबाट देशका विभिन्न जिल्लामा आजदेखि वडा अधिवेशन सुरु भएको छ ।

यसअघि आजै सबै जिल्लामा वडा अधिवेशन गर्ने भनिएको थियो । तर, केही जिल्लाको क्रियाशिल सदस्यता विवाद अझै समाधान भएको छैन । त्यसैले आज ४५ जिल्लामा मात्र अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले अहिलेसम्म ५६ जिल्लाको मात्र क्रियाशिल सदस्यता विवरण सार्वजनिक गरेको छ । अझै २१ जिल्लाको सदस्यता विववरण सार्वजनिक गर्न र टुंग्याउन नै बाँकी रहेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन ९—१३ मंसिरमा काठमाडौंमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।