उपत्यकामा बढ्यो संक्रमणदर
काठमाडौँ १६ भदौ ।काठमाडौँ उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।
अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।