उपत्यकामा थप ५६४ जनालाई संक्रमण
काठमाडौँ १५ भदौ । काठमाडौँ उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौँ उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौँ उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित छन्।