image

शाहरुख बने बलिउडमा हालसम्मकै धेरै पारिश्रमिक लिने सुपरस्टार

काठमाडौँ १५ भदौ ।बलिउड क्षेत्रमा शाहरुख खान हालसम्मकै धेरै पारिश्रमिक लिने सुपरस्टार बनेका छन् । खानले पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका हुन । योसँगै उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेकाे बताइएको छ। 

यता महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन्। त्यस्तै हालै मात्र गरिएको एक सर्वेक्षणले शाहरुख खानलाई विश्वमा सबैभन्दा धेरै डिमान्ड भएका कलाकार बताएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।