उपत्यकामा ह्वातै बढ्यो संक्रमणदर
काठमाडौँ १४ भदौ । काठमाडौँ उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौँ उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५५८३, भक्तपुरमा १३५३ र ललितपुरमा २२१० सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौँ उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ५५८३, भक्तपुरमा १३५३ र ललितपुरमा २२१० सक्रिय संक्रमित छन्।