image
image

सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौँ, १४, भदौ । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया अमिरका सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

राति सवा १० बजे सदा पानी लिन कलतर्फ गएकी थिइन्। त्यसक्रममा मोटरमा जोडिएको बिजुलीको तारमा उनको खुट्टा परेको थियो।

बिजुली सर्ट भई करेन्ट लागेपछि उनी घाइते भएकी थिइन्। घाइतेपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको कार्यालयले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।