image
image

चीनबाट आएको जहाज ठुलो दुर्घटनाबाट जोगियो ; आकाशमै १ घण्टाभन्दा बढी होल्ड

काठमाडौँ, १४, भदौ । सोमबार चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।

उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार मौसममा आएको खराबीका कारण उक्त जहाजले ओभर सुट गर्नुपरेको हो । नेपाली आकाशमा लागेको हुस्सुका कारण अहिले पनि कतिपय आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

बिहान लगभग साढे ६ बजे अवतरण गरिसक्नुपर्ने जहाजले मौसममा आएको खराबीका कारण ७ः५१ बजे मात्रै अवतरण गरेको थियो  । जहाजले लगभग एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।