image
image

स्थगित लाइसेन्स परीक्षा भदौ २० देखि सुरु

काठमाडौँ, १४, भदौ । बागमती प्रदेश अन्तर्ग यातापयात व्यावस्था कार्यालयले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चलक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ । 

यातयात व्यवस्था कार्यालयले आज एक सूचना जारी गरी लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ । 

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षाहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।