ह्वातै घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १३ भदौ ।आइतबार देशभर १ हजार ३८८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
त्यस्तै यस अवधिमा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट १० हजार ७१४ जनाको मृत्यु भएको छ।
२ हजार २६० जना कोरोनाबाट निको भएका छन्। हाल देशभर ३५ हजार ७९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट संक्रमितमध्ये ९३.९ प्रतिशत निको भएका छन् भने १.५ प्रतिशतको मृत्यु भएको छ। हाल ६२५ जना बिरामी सघन कक्षमा उपचाररत छन्, तिमध्ये १६७ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।