image
image

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ ११ भदौ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।  शुक्रबार मौसम खराब भएकाले जहाज निश्चित ठाउँका लागि उडेको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ नै फर्केको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।


त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा पुगेका जहाज पुनः काठमाडौँ नै फर्केको छ । त्यस्तै, शुक्रबार बिहान भद्रपुर र विराटनगर विमानस्थलको उडान समेत प्रभावित छ ।हाल ती रुटमा उडान भने सूचारु भइसकेको बताइएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।