उपत्यकामा ७३३ जनालाई संक्रमण, सक्रिय १० हजार बढी
काठमाडौँ १० भदौ ।काठमाडौँ उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।
त्यस्तै, अहिले काठमाडौँ उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय संक्रमित छन्।
त्यस्तै, अहिले काठमाडौँ उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय संक्रमित छन्।