image
image

दोलखा चरिकोटका व्यपार व्यावसाय बेलुका ८ बजेपछि बन्द गर्ने गरि खुकुलो बनाइयो निषेधाज्ञा 

काठमाडौा, १०, भदौ । दोलखाको भीमेश्वर नगरपलिकाको दुई वडामा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । भीमेश्वर नगरपालिका वडा नम्ब ३ र ६ मा जरी गरिएको निषेधाज्ञा आजदेखि खुकुलो बनाउन भनिएको छ । 

जिल्लामा सञ्चालित ओषधि पसल बाहेकका सबै खालका बजार साँझ ८ बजे सम्म सञ्चालत गर्ने गरि जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा कोरोना भाइरस(कोभिड–१९)संक्रमण संकट व्यावस्थापन समिति डिसिसिएमसिको आज बसेको बैठकले सदरमुकाम चरिकोटमा व्यापार व्यावसाय बेलुकी ८ बजेपछि अनिवार्य बनद गर्ने गरि निषेधाज्ञा खुकुलो बनाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलो जानकाररी दिनुभयो 

जिल्लामा राति १२ देखि लागु हुने गरि अर्को आदेश नआएसम्मका लागि भिडभाड हुनु कुने पनि किसिमको सभा सम्मेलन नित्य पुजा बाहेकका धार्मीक सामाजिक एवंम सांस्कृतिक क्रियाकलाप गर्न पाइने छैन । सबै सरकारी एवमं सार्वजनिक निकाय, कार्यालय, बैकं तथा वित्तिय संस्थाले स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण रुपमा पालना गरि न्युनतम र आवश्यक कर्मचारीहरुबाट सेवा प्रदान गर्नुपर्ने छ ।

भने सार्वजनिक एवंम निजि सवारीका साधनहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड सुरक्षाका मापदण्ड पालन गर्नुपर्ने छ भने यात्रुहरले अनिवार्य रुपमा टिकट काटेर मात्रा यात्रा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।