कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान, कर्णाली गाँउ पस्ने बढ्यो खतरा
काठमाडौँ, १०, भदौ । लगातर वर्षा भएका कारण कर्णाली नदीले तटबनत्र भत्काएपछि कार्णाली नदी गाँउ पस्ने खतरा बढेको छ । टीकापु नगरपालिका–५ शाहीपुमा निर्माण गरिएको तटबन्ध बुधबार मात्र्र कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाँउ पस्ने खतरा बढेको हो ।
स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगले बताए । एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठुलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भन्किररहेको छ, उनले भने पानीको सतह बढ्दै जाँदा नदी गाउँ पस्ने खतरा बढेको छ ।
कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ का सत्ती, वडा नं. ८ को सूर्यपुरर, विष्णु कानितपुर। वनगाउँ लगायतका गाउँमा असर पर्नेछ ।
अहिलेसमेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालार्य टीकापरु पठाइएको रोक्कामगरले बताए । हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएको छौं उनले भने नदीको कटान नियन्त्रणका लागि हामी बोरामा बालुवा भरेर नियन्त्रणको प्रयास गरिरहेका छौं ।