image
image

उपत्यकामा बढ्यो संक्रमित संख्या 

काठमाडौँ ९ भदौ । उपत्यकामा  आज कोरोना संक्रमितको संख्या बढेको छ । काठमाडौँ उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौँमा   ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।

हिजो मंगलबार उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको थियो ।काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।