सिन्धुपाल्चोकमा बस दुर्घटना, यति धेरै घाईते
काठमाडौँ ९ भदौ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ । बुधबार बिहान सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनमा २५ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा घाइते भएका २५ मध्ये २३ जनाको पहिचान खुलेको छ ।घाइतेमध्ये १५ जनाको सिन्धुपाल्चोको खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा र आठजनाको काभ्रेको धुलिखेल अस्पतामा उपचार भइरहेको छ । यस्तै, पहिचान नखुलेका दुईजनाको पनि उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयल सिन्धुपाल्चोकले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा ललितपुरको ठूलाजोर घर भएकी संगीता पहारी, सिन्धुलीको मरिणखोला घर भएकी सुस्मा मगर छन् । अरू २१ जना घाइते सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका स्थानीय रहेका जनाइएको छ ।