image
image

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आयल निगमको आग्रह

काठमाडौं, ९, भदौ। पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ ९प्रडक्ट डेलिभरी अर्डर० नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।

मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । निगम अन्तर्गतको प्रदेश एक, बागमती र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट व्यवसायीले पीडीओ नलिने १५ दिने अल्टिमेटम निगमका कार्यालयलाई जानकारी गराएका थिए ।

व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता र छलफल हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यवश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

कानुनतः अत्यावश्यक सेवा अवरुद्ध गर्न नमिल्ने भन्दै कार्यालयहरुले पीडीओ लिएर पेट्रोलियम ढुवानी सुचारु राख्न अन्याथा कानुनअनुसार हुने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।