नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा
काठमाडौँ, ९, भदौ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का सिईओ चन्द्रसिंह साउदले राजिनामा दिएका छन् । चन्द्रसिंह साउदले हिजो ५ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।
साउद सर्वोत्तम सिमेन्टको शेयर श्रीमतीको नाममा अनाधिकृत तवरले खरिद गरेपछि विवादमा तानिएका थिए । सो विवादपछि साउदलाई निलम्बन गरी कारवाही गर्न अर्थ समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।