कोरोना संक्रमणका कारण इराकमा एक नेपाली महिलाको मृत्यु
काठमाडौँ, भदौ, ९ । इराकमा एक नेपाली महिलाको मृत्यु भएको छ । इराकको कुर्दिस्तामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण महामारीका कारण ती महिलाको मृत्यु भएको हो ।
कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ आएपछि उनि अर्बिलको एक अस्पतालमा उपचार गराईरहेकी थिइन् । उपचारकै क्रममा दोलखाकी पेमडिकु शेर्पाको मंगलबार मृत्यु भएको हो ।
कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ आएपछि उनि अर्बिलको एक अस्पतालमा उपचार गराईरहेकी थिइन् । उपचारकै क्रममा दोलखाकी पेमडिकु शेर्पाको मंगलबार मृत्यु भएको हो ।