image
image

वैदेशिक रोजगारीमा अनुगमन नहुँदा मनपरी शुल्क लिदै म्यानपावर कम्पनी  

काठमाडौँ ८ भदौ ।  पछिल्लो समय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन ठप्प हुँदा विदेश जानेहरु ठगिने गरेका छन् । 'वैदेशिक रोजगार' एप मार्फत साझा सवाललाई प्राप्त दर्जनौं गुनासाहरुमा म्यानपावर कम्पनी र एजेन्टहरुले वैदेशिक रोजगारीका लागि चर्को शुल्क मागिरहेको भन्दै पीडितहरुले विभागको ध्यानाकार्षण गराइदिन अनुरोध गरेका छन् ।

कोरोना महामारीका कारण मलेसिया, कुवेत, युएई लगायत देशले श्रमिक नलिए पनि कतार, साउदी, ओमान लगायत केहि देशले नेपाली श्रमिकका लागि खुल्ला गरेका छन् । यसरि श्रमिकको मागमा कमि आएको मौका छोपेर म्यानपावर कम्पनीले बढी शुल्क मागेको गुनासा बढेका छन् । साउदीमा लेवर काममा जान एक म्यानपावर कम्पनीले एक लाख ४० हजार पाईएको छ ।

यता केहि व्यवसायीले कोरोना महामारीका कारण डिमाण्ड कम र हवाई टिकट महँगो भएको र रोजगारदाता कम्पनीले सबै खर्च नव्यहोर्ने हुँदा यस्तो अवस्थामा लागत बढेको बताएका छन्  ।            
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।