अबदेखि उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी गर्न पाउने
काठमाडौँ ८ भदौ ।काठमाडौँ उपत्यकामा अबदेखि भौतिक उपस्थितिमै गोष्ठी गर्न पाइने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सम्भव भएसम्म भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने र यदि गर्नै पर्ने भए २५ जनाको सहभागितामा गोष्ठि, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण गर्न दिइने निर्णय गरेको हो ।
यद्यपी निशेधाज्ञा भने भदौ १६ गतेसम्म लम्ब्याईएको छ ।