जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज खोप नेपाल आइपुग्यो
काठमाडौँ, ७, भदौ । जापान सरकारले नेपालका लागि अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको सरकारले जनाएको छ । जापानले विभिन्न चरणमा उक्त खोप ल्याएको हो
परराष्ट्र मन्त्रालयका अनुसर जापान सरकारले १६ लाख १४ हजारर ७ सय ४० खोप नेपालका लागि उपलब्ध गराएको हो । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका गर्नका लागि साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति आभारी छौँ ।
यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बताइएको छ ।