अमेरिकालाई तालिबानले दियो धम्की
काठमाडौँ, ७, भदौ । तालिबानले अमेरिकाको बाइडन प्रशासनलाई सैनिक फिर्ता समयमै नगरेमा नराम्रो परिणम भोग्नुपर्ने चेतावनी दिएको छ । प्रवक्ता सुहेल शाहीले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्ता छोड्ने कुरा बताइसकेको स्मरण गराए । अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने उनको भनाइ छ ।
३१ अगस्टभन्दा एक दिा मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताएका छन् । सैनिक अझै राखिरहेमा जुन सुकै खलको परिणम पनि आउन सक्ने उनको भनाइ छ । अमेरिकीहरुलाई अफगानिस्तानबाट सुरक्षित रुपमा बाहिरि निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्याहाँ रहेने बाइडनल
बताएका थिए ।
तालिबानको बब्जापछि काबुल विमानस्थठलमा अस्तव्यस्तता तथा कारुणिक दृश्य देखिएको विषयमा शाहीनलाई प्रश्न सृधिएको छ । उनले यसलाई खाररेज गर्दै भने , यो चिन्तित भएर वा डराएर जम्मा भएको भीड हैन । उनीहरु पश्चिम देशमा बस्न चाहन्छन । अफगानिस्तान गरीब मुलुक हो र यहाँ ७० प्रतिशत मानिस गरीबीको रेखामुनि छन् । त्यसैले पश्चिमी देशमा समृद्ध जीवन बिताउनका लागि देश छोड्न चाहनेहरु धेरै छन् ।