माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
काठमाडौ, ५, भदौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ । केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा गर्न आजको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो ।
यसअघिको बैठकमा पुसमा रारष्ट्रि भेला गर्ने प्रस्ताव पारित भएको थियो भने प्रदेश समितिहरुका केही रिक्त पदाधिकारी थप्ने जिल्ला समन्वय समिति बनाउने निर्णय पनि भएको थियो ।
यसअघिको बैठकमा पुसमा रारष्ट्रि भेला गर्ने प्रस्ताव पारित भएको थियो भने प्रदेश समितिहरुका केही रिक्त पदाधिकारी थप्ने जिल्ला समन्वय समिति बनाउने निर्णय पनि भएको थियो ।









