image
image

नेपालमा विदेशबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता

काठमाडौँ, ५, भदौ । नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष नरेश कटुवालले नेपालमा नै रोजगारीको अवसर भएको बताएका छन्। नेपालमा काम गरिरहेका भारत तथा बंगलादेशका कामदारहरु महामारीको समयमा आफ्नै देश फर्किंदा उद्योगमा कामदारको अभाव देखिने उनले बताए। 

आफ्नो हातमा सिप भए स्वदेशमा नै काम गरेर मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।देश परिवर्तन गर्न माइतीघरमा नारा लगाएर मात्र नहुने आफ्नो सोच पनि बदल्नुपर्ने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।