image
image

अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

काठमाडौँ, ४, भदौ । बिहिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध राजमार्ग सुचारु भएको छ। भिमदत्त राजमार्गको आलिताल गाउँपालिका -१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । 

सडक विभागको स्काभेटरद्वारा अवरुद्ध राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । राजमार्गको खुलेपछि सयौं यात्रु तथा दर्जनौ सवारीसाधन गन्तव्य तर्फ लागेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।