image
image

दुई दिनमा चीनबाट १६ लाख डोज खोप आइपुग्यो 

काठमाडौं, ४, भदौ । चीनबाट आज थप ८ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोर्फाम कम्पनीसँग खरिद गरेको ६० लाख डोज खोपमध्ये आज थप ८ लाख डोज खोप आज ल्याइएको हो । 

योसँगै हिजो र आज गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्नेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।