image
image

जसपा लोकतान्त्रिक दर्ता नहुने, अर्को नाम लिएर आउन आयोगको आग्रह

काठमाडौँ, ४, भदौ । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर जसपा लोकतान्त्रिक प्रस्ताव गरिएको नाम निर्वाचन आयोगमा दर्ता नहुने भएको । आयोगले महन्थ ठाकुर समूहका नेताहरुलाई पनि अर्को नाम लिएर आउन भनेको छ । 

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार प्रस्तावित जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्न नमिल्ने भएकाले अर्को नाम लिएर आउन भनिएको आयोग स्रोतले बताएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।