image
image

नेप्से परिसुचक चार दिनका लागि बन्द

काठमाडौं, ४, भदौ । नेपाली शेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४ दिनका लागि बन्द रहनेछ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबार देखि बिहीबार सम्म) कारोबार हुदैं आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन् । यो साता थप दुई सार्वजनिक बिदा परेको हुदाँ नेप्से आइतबार र सोमबार पनि नेप्से परिसुचक बन्द रहनेछ ।

आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको हुदाँ सरकार सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।