image
image

हट्यो कुवेतमा नेपाली नागरिकमाथिको प्रवेश प्रतिबन्ध

काठमाडौँ ३ भदौ । कुवेतमा नेपाली नागरिकमाथिको प्रवेश प्रतिबन्ध  हटाएको छ।कुवेतले  नेपालसहित ६ देशका व्यवसायिक उडानलाई प्रवेश प्रतिबन्ध हटाएको हो ।  कुुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँग  उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 


कोरोना भईरसका कारण बन्द भएको  सिधा उडान सूचारु भएपछि यसले नेपाली श्रमिकलाई  ठूलो राहत मिल्ने विश्वास लिईएको छ । यता नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ ।

जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पुर्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ।  

   
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।