image
image

आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने तालिवानको घोषणा

काठमाडौँ  १ भदौँ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा सामान्य परिस्थिती बनाउन चाहने अफगानी सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छु ।’

१५ अगस्तमा अफगानिस्तानलाई तालिवानले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । पश्चिमी मुलुकहरुले आफ्नो नागरिकालाई उद्वार गर्न सक्दो प्रयास गरिरहेको जनाइएको छ । तालिवानले काबुलस्थित रहेको काबुल विश्व विद्यालय र शिक्षा मन्त्रालय नियन्त्रणमा लिएपछि त्यहाँका महिलाहरुले पढ्ने र पढाउन अवसर समेत पाउने आश्वासन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।